Logo
Logo

झापा-५ : ओली तीन हजारभन्दा बढी मतान्तरले अगाडि


1k
Shares

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायमै राखेका छन् ।

ओलीले हालसम्मको मतगणनाअनुसार ८ हजार ९७८ मत पाएका छन् । उनका निमटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले ५ हजार ४४८ मत पाएका छन् । यो मत ओलीको भन्दा तीन हजारभन्दा मत हो ।

प्रतिक्रिया दिनुहोस्