Logo
Logo

रौतहट-३ मा प्रभु साह भारी मतले अगाडि



काठमाडौं । रौतहट–३ मा स्वतन्त्र उम्मेदवार प्रभु साहले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार साह ६२५३ मतसहित अग्रस्थानमा छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार ओमप्रकाश ३७४९ मतका साथ दोस्रो स्थानमा छन् । यहाँ सत्ता गठबन्धनका बागी नेकपा माओवादीका रविन्द्र पटेलले १७५८ मत पाएका छन् । एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका साहलाई यहाँ गठबन्धनको समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्