Logo
Logo

रोल्पामा वर्षमान पुन ६ हजार १३० मतले अगाडि


6.2k
Shares

काठमाडौं । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको रोल्पामा माओवादी केन्द्रका वर्षमान पुनले अग्रता फराकिलो पारेका छन् ।

पछिल्लो मत परिणाम अनुसार पूर्वअर्थमन्त्री पुनले उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढालाई दोब्बर बढी मतले पछाडि पारेका छन् ।

पुनले १० हजार ४३८ मत प्राप्त गरेका छन् । एमालेका बुढाले ४ हजार ३०८ मत प्राप्त गरेका छन् । यी दुई बीचको मतान्तर ६ हजार १३० रहेको छ।

प्रतिक्रिया दिनुहोस्