Logo
Logo

पाँचथरमा बसन्तभन्दा भीष्म अगाडि



काठमाडौं । पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार भीष्म आङ्देम्बेले अग्रता लिइरहेका छन् । सत्ता गठबन्धनका उम्मेदवार रहेका आङ्देम्बेले ७ हजार ६१८ मतसहित अग्रता लिइरहेका छन् भने उनलाई नेकपा एमालेका उम्मेदवार बसन्त नेम्बाङले ७ हजार २५० मतसहित पछ्याइरहेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका नेम्बाङ आङ्देम्बे भन्दा करिब ५ सय मतले पछाडि रहेका छन् । यहाँ गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्