Logo
Logo

गोदरेजको ‘फ्रि कपल ट्रिप टु बाली’ अफर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । गोदरेज अप्लाएन्सेस्ले चाडपर्वहरुको अवसरमा ग्राहकहरुमाझ अझ धेरै खुशी व्यक्त गर्न “फ्रि कपल ट्रिप टु बाली” अफर ल्याएको छ । यो योजना अन्र्तगत गोदरेजले ग्राहकवर्गहरुमा आश्चर्य र खुशीको बहार ल्याएको छ । यो योजना अन्र्तगत गोदरेजका उत्पादनहरु खरिद गर्दा ग्राहकहरुले नगद छुटका साथै लक्की ड्र मार्फत इन्डोनेसियाको बाली जाने अवसर प्राप्त गर्न सक्नुहुनेछ । लक्की ड्रमा भाग लिनको लागि सामान खरिद गरेपछि Godrej (space) Customer Name (space) Model Number (space) Serial Number (space) Address  टाइप गरी पठाउन सक्नुहुनेछ ।

यो योजना अन्र्तगत रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभनको खरिद गरी लक्की ड्र मार्फत बाली जाने अवशर प्राप्त गर्न सक्नुहुनेछ साथै ए.सी.को खरिदमा फ्रि जडान गरिनेछ । यस चाड पर्वमा अझ बढी खुशी र उत्सव मनाउनको लागि गोदरेजले ‘फ्रि कपल ट्रिप टु बाली’ अफर ल्याएको हो ।

यो ग्राहक योजना नेपाल अधिराज्यभर भदौ २० गतेदेखि सिमित अवधिको लागि मात्र लागू हुनेछ । यो योजना नेपाल अधिराज्यभरमा रहेको सिजी डिजिटल आउट्लेटहरुमा उपलव्ध छ ।

प्रतिक्रिया दिनुहोस्