Logo
Logo

रोकेशले प्रियंकालाई ‘परी’ बनाए (भिडियो)


- दृष्टि न्युज/संवाददाता


अमेरिका (डिसी), १ कातिक । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका गायक रोकेश गुरुङको ‘परी’ बोल गीत सार्वजनिक भएको छ । उक्त गीतका अभिनेत्री प्रियंका कार्की परीका रुपमा प्रस्तुत भएकी छन् ।
सार्वजनिक गीतमा शब्द तथा संगीत गायक स्वयंमकै रहेको छ । कन्सेप्ट तथा निर्देशन स्वयंम गायक गुरुङ एवं कुञ्चोक शेर्पाले गरेको भिडियोलाई सम्पादन शेर्पाले नै गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्