Logo
Logo

नेपाल बारको आन्दोलन आज पनि


0
Shares

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनले आज (सोमबार) पनि आन्दोलन गर्दैछ ।

आइतबार साताव्यापी आन्दोलन शुरू गरेको बारले सोमबार पनि तत्काल प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै विरोध गर्न लागेको हो ।

सर्वोच्च अदालत १४ महिनायता कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्