Logo
Logo

आज सुन प्रतितोला १ लाख ३९ हजार २ सय पुग्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको हो ।

यो सुनको मूलय अहिलेसम्मकै उच्च हो । हिजो सुनको मूल्य तोलाको एक लाख ३७ हजार पाँच सय रुपैयाँ थियो । यस्तै आज चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्