Logo
Logo

कांग्रेसले बहिस्कार गर्यो मधेस प्रदेशसभाको बैठक



काठमाडौं । नेपाली कांग्रेसले मधेस प्रदेशसभाको बैठक बहिस्कार गरेको छ । प्रदेशसभा बैठक विधिसम्मत ढंगले नचलाइएको भन्दै कांग्रेसले बहिस्कार गरेको हो । कांग्रेसको विरोधका बीच मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मतसम्बन्धी प्रस्ताव अघि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्