Logo
Logo

डिशहोम मिसन: एक वर्षको रिचार्जमा थप एक वर्ष निःशुल्क 



काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि मिसन ८१ योजना लिएर आएको छ । यस योजनामा सहभागी ग्राहकहरूले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै लक्की ड्र मार्फत १ महिना देखी १२ महिनासम्म थप बोनस प्राप्त गर्न सक्नेछन् ।

डिशहोम मिसन ८१ म डिशहोमका ग्राहकहरूले मात्र रु ३ हजारमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् । यस्तै वेसिक प्लसको ३ हजार ५ सय र प्रिमियम लाईफस्टाईलको ४ हजारमा डिशहोमको वार्षिक रिचार्ज गर्न सकिनेछ । ग्राहकहरूले नजिकैको डिलरमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नुहुनेछ ।

नेपालभर रहेका डिशहोमका डिलर, सव डिलर तथ विक्रेताहरू मार्फत ग्राहकहरूले  ँगलम त्चबलकाभच बाट वार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नुहुनेछ । गलम त्चबलकाभच बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्