Logo
Logo

आज लारुम्बा र माङमालुङमा रास्वपाको चुनावी सभा


1.1k
Shares

काठमाडौं । राष्ट्रियस स्वतन्त्र पार्टी (रास्वपा)ले आज इलामको माङ्सेबुङ गाउँपालिकामा चुनावी सभा आयोजना गर्दैछ । यहि बैशाख १५ गते हुने उपनिर्वाचनको प्रचारका लागि रास्वपाले आज माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा दिउँसो १ बजे र माङमालुङमा ४ बजे चुनावी सभा गर्ने भएको हो ।

चुानवी सभालाई रास्वपाका सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल, सह महामन्त्री कविन्द्र बुर्लाकोटी, सहप्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य निशा डाँगी‌ लगायतले सम्बोधन गर्नेछन् । इलाम क्षेत्र २ मा रास्वपाबाट मिलन लिम्बू उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्