काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगरसभा तथा १५औँ अधिवेशन ज्येष्ठ ३२ गतेका लाागि आहवान गरिएको छ ।
आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको कार्यपालिकाको ३२औँ बैठकले नगर सभाको मिति तय गरेको हो ।
१८ जेष्ठ २०८१, शुक्रबार २० : २१ बजे