Logo
Logo

एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते


378
Shares

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । बुधबार बसेको सचिवालय बैठकले पुस २१ र २२ गते च्यासलमा बस्ने गरी बैठकको मिति तय गरेको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी गराइने बताए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000