Logo
Logo

राष्ट्रिय सभा बैठक पनि स्थगित


504
Shares

काठमाडौं । राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ । प्रतिपक्षी दलहरूको विरोधका कारण अवरुद्ध हुँदै आएको बैठक आइतबार दिउँसो साढे ३ बजेका लागि बोलाइएको थियो ।

उक्त बैठक बस्दै नबसी भोलि बिहान सवा ११ बजे बस्नेगरी स्थगित भएको छ । प्रतिनिधिसभा बैठक पनि भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्