Logo
Logo

शोक प्रस्ताव पारित गर्दै सकियो संसदको हिउँदे अधिवेशन


882
Shares

काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले राप्रपाका सांसद दीपक बोहराको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेसँगै चालु अधिवेशन अन्त्य भएको हो ।

०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–३ बाट निर्वाचित सांसद बोहोराको मंगलबार निधन भएको थियो ।

त्यस्तै संघीय संसद्को दुवै सदनको अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्