Logo
Logo

लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध


756
Shares

काठमाडौं । लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ घ्याम्पे खोलामा लेदोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो ।

लेदोको कारण अहिले दुवै तर्फी बाटो अवरुद्ध भएको बागमती प्रदेश ट्राफिक कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्