काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षको जिम्मेवारी मानविकी तथा सामाजिकशास्त्र संकायको डिन प्रा.डा. द्विविनन्द ढकाललाई दिइएको छ ।

शिक्षाध्यक्ष प्रा।डा। खड्ग केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएपछि ढकाललाई शिक्षाध्यक्षको जिम्मेवारी दिइएको हो । केसीले पदभार ग्रहण गरेपछि ढकाललाई शिक्षाध्यक्षको जिम्मेवारी दिइएको हो ।