Logo
Logo

रास्वपाले तोक्यो सातै प्रदेशका इन्चार्ज


2.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सातै प्रदेशमा इन्चार्ज तोकेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले पहिलोपटक प्रदेश इन्चार्ज तोकेको हो।

यी हुन् इन्चार्जहरू
१) कोशी प्रदेशको इन्चार्ज सन्तोष परियार

२) मधेस प्रदेशको इन्चार्ज मनीष झा

३) बागमती प्रदेशको इन्चार्ज लिमा अधिकारी

४) गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाल

५) लुम्बिनी प्रदेशको इन्चार्ज विपिनकुमार आचार्य

६) कर्णाली प्रदेशको इन्चार्ज गणेश पराजुली

७) सुदूरपश्चिमको इन्चार्ज हरि ढकाल

प्रतिक्रिया दिनुहोस्