Logo
Logo

कांग्रेस नेता राजु गोर्खालीलाई ५ दिन हिरासतमा राख्न  अनुमति


1.3k
Shares

काठमाडौं । गुण्डा नाइके राजु गोर्खालीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । सोमबार अदालतले उनलाई ५ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो । 

The current image has no alternative text. The file name is: raju_gorkhali_l82E2w1AbS.jpg

बैङ्किङ कसुर मुद्दामा उनी आइतबार राजधानीको चन्द्रागिरी क्षेत्रबाट पक्राउ परेका थिए ।  जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर उनीमाथि अनुसन्धान गरिरहेको छ । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्