Logo
Logo

रवि लामिछानले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो १ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘आज सदनमा सम्बोधनका लागि सभापतिज्यूले सभामुखसँग समय माग्नुभएको छ’, उनले भने ।

भदाै १० गते रसुवाको भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीनकाे खोजी, उद्धार, पुनस्र्थापना, राहत वितरण लगायतबारेमा सम्बोधन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्