Logo
Logo

काठमाडौंका यी युवतीसँग सावधान !


दृष्टि संवाददाता


काठमाडौं, २६ फागुन ।
काठमाडौं उपत्यकामा ठगी, लुटपाट तथा पकेटमारीमा संलग्न महिलोको गिरोह पक्राउ परेको छ । महानगरीय प्रहरी प्रभा कलंकीले गिरोहका दुई युवतीलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा गोंगबुकी २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोको लिसंखु घर भई मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेती छन्।
उनीहर पेशेवर रुपमै ठगी तथा पकेटमारीमा संलग्न रहेको प्रहरीेले जनाएको छ । पुरुषहरुसँग नजिकिने र उनीहरुले पाकेट मार्ने गरेको प्रहरीले जनाएको छ। केहीलाई उनीहरुले ठगी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्