Logo
Logo

‘गुटबन्दी गर्नेलाई स्पष्टीकरण सोध्ने’ एमालेको संसदीय बोर्डको निर्णय


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको संसदीय बोर्डले पार्टीमा गुटबन्दी गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
शबिनार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्डको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । ५ चैतमा बोर्ड गठन भएको थियो । बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखिएको छ । बोर्ड गठन भएपछि शनिबार पहिलोपटक बसेको हो । बैठकले गुटगत गतिविधिमा संलग्नलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्