Logo
Logo

मैले होइन ओलीले जनतालाई स्पष्टिकरण दिनुपर्छः भिम रावल


दृष्टि संवाददाता


काठमाडौं, ७ चैत ।
शनिबार बसेको नेकपा(एमाले)को केन्द्रीय समितिको बैठकले सिनियर नेताहरुलाई कारबाही प्रक्रिया सुरु गरेपछि विवाद फेरि चर्किएको छ । नेताहरुले यसमा प्रतिक्रिया दिन थालेका छन् ।


नेता माधव नेपाल, भिम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । सो निर्णय अवैध र हास्यासपद रहेको नेता रावलले प्रतिक्रिया दिएका छन् ।
उनले ट्वीटरमा यस्तो प्रतिक्रिया दिएका छन्-


त्यस्तै नेता योगेश भट्टराईले पनि सांकेतिक रुपमा विरोध गर्दै ट्वीटरमा लेखेका छन्,‘जनताको बहुदलिय जनवादले घुम्टो ओढेको दिन ।’

प्रतिक्रिया दिनुहोस्