उच्च अदालतका न्यायाधीशको सरुवा, पाटनको मुख्य न्यायाधीशमा निरौला « Drishti News – Nepalese News Portal
Logo

उच्च अदालतका न्यायाधीशको सरुवा, पाटनको मुख्य न्यायाधीशमा निरौला


दृष्टि संवाददाता


काठमाडौं, १० चैत ।

उच्च अदालतका न्यायाधीशरुहको सरुवा भएको छ । सरुवा अनुसार उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा नृपध्वज निरौलाको सरुवा भएको छ ।

पाटनका मुख्य न्यायाधीश रहेका कुामर चुँडाल सर्वाैच्च अदालतमा सिफारिस भएपछि दिपायलबाट निरौलाको सरुवा भएको हो ।
सुर्खेत र दीपायलमा भने मुख्य न्यायाधीश तोकिएको छैन । सुर्खेतका मुख्य न्यायाधीश रहेका नहकुल सुवेदीको सर्वाैच्च अदालतमा सिफारिस भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्