Logo
Logo

ओलीलाई नेपालको प्रश्न,‘तपाईलाई किन कारवाही नगर्ने ?’ (पूर्णपाठ)


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै स्पष्टीकरण सोधेका छन् ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको एमालेको संसदीय दलको बैठकको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले नेता नेपाललाई स्पष्टीकरण सोधेपछि उल्टै नेपालले स्पष्टीकरण सोधेका हुन् ।

ओलीको नाममा पत्र लेखेर नेता नेपालले ‘स्पष्ट गर्नहुन’ भन्दै विभिन्न सवाल पठाएका हुन् । नेता नेपालले अध्यक्ष ओलीबाटै विधान विपरीत काम भएको आरोप लगाउँदै त्यसबारे स्पष्ट गर्न आग्रह गरेका छन् ।

माधव नेपालले अध्यक्ष अ‍ोलीलाई पठाएको स्पष्टीकरणको पूर्ण पाठ :

प्रतिक्रिया दिनुहोस्