वाईसीएल लुम्बिनी प्रदेश समितिको बैठक शुरू « Drishti News – Nepalese News Portal
Logo

वाईसीएल लुम्बिनी प्रदेश समितिको बैठक शुरू


दृष्टि संवाददाता


दाङ । नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएल नेपालको लुम्बिनी प्रदेश समितिको बैठक दाङमा शुरू भएको छ।

५ औं पूर्ण बैठकमा पार्टी प्रदेश कमिटी अध्यक्ष एवं पूर्वसभामुख ओनसरि घर्ती, वाईसीएल प्रदेश समितिका पदाधिकारी र १२ वटै जिल्लाका प्रदेश कमिटी सदस्यहरूको उपस्थिति छ ।

२३ फागुनमा सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी ब्युँताएपछि वाईसीएल पनि पुन:स्थापना भएको छ । अध्यक्षमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ छन् ।

अहिले वाईसीएलले संगठन विस्तार अभियान चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्