Logo
Logo

राष्ट्रपतिद्वारा प्रधानमन्त्री र कानुमन्त्रीसँग छलफल


दृष्टि संवाददाता

6.9k
Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र कानुनमन्त्री लिलानाथ श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीले बिहान १० बजे र कानूनमन्त्री श्रेष्ठले अपराह्न ५ बजे राष्ट्रपतिसँग भेट गरेका हुन् ।

भेटमा भएको छलफलबारे कुनै जानकारी दिइएकाे छैन ।

प्रतिक्रिया दिनुहोस्