Logo
Logo

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध


दृष्टि संवाददाता

1.3k
Shares

काठमाडाैं । नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको केही समय नबित्दै पुनः अवरुद्ध भएको छ ।

दिउँसो ३ बजे सञ्चालनमा आएकाे उक्त सडकखण्ड भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारीमा पहिरो जांँदा फेरि अवरुद्ध बनेको हो । 

हाल दुईवटा वटा डोजर प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस्