काठमाडौं । कोभिड १९ को संक्रमणबाट नेपाल प्रहरीका एक कर्मचारीको निधन भएको छ । महानगरीय अपराध महाशाखामा कार्यरत असई देवी पुरीको बिहीबार निधन भएको हो