शनिबारको नेकपाको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव राखेका छन् । उनले प्रचण्डले राखेको राजनीतिक प्रस्ताव खारेजको समेत माग गरेका छन्