नन्दा थापा/बाजुरा, १७ कात्तिक । बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकाको बीचमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल कालाजग्रा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पछिल्लो समयमा