लक्ष्मण देवकोटा तत्कालीन सोभियत संघ र फ्रान्समा उच्च शिक्षा अध्ययन गरेर चीन फर्किएका देङ सियाओ पिङले माओ सत्तामा आइसकेपछि चालेको सांस्कृतिक क्रान्ति रुचाएका थिएनन् ।