काठमाडौँ, २१ माघ । नेपाल पत्रकार महासंघले नेपाल रिपब्लिका मिडिया प्रालि र टीबीआई पब्लिकेसन्स प्रालिले एक साताभित्रै श्रमजीवी पत्रकारका माग सम्बोधन गर्न आग्रह गरेको छ