काठमाडौँ । ग्लोबल आइएमई बैंकले बुधबार प्रदेश नं. १ को ओखलढुंगा जिल्ला, सिद्धिचरण नगरपालिका वडा नं ११ रमाइलोडाँडा बजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ