काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत तनहुँ जिल्लाको ब्यास नगरपालिका १२, बेल्थोकस्थित कुर्लुङ प्राथमिक विद्यालयलाई दुई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको