नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिनपछि अर्थात, गत १५ साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा रहेका आफ्ना प्रत्येक मन्त्रीहरूसँग एकवर्षे कार्य–सम्पादन सम्झौता गरे ।