पाँचथर, २९ साउन । दुई सातायता जिल्लामा डेङ्गुका सङ्क्रमणका बिरामी भेटिन थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा १२ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको हो