काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायको बन्ध्याकरण गरेको वरिष्ठ अधिवक्ता शम्भु थापाले बताएका छन् । शुक्रबार नेपाल बार एसोसिएसनको धर्नापछि सभालाई सम्बोधन गर्दै उनले