काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेता र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको कार्यदलका सदस्यहरुबीच छलफल जारी छ । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छ