काठमाडौं । प्रधानमन्त्री शेरहादुर देउवा नेतृत्वको गठबन्धन सरकार आलोचित बन्दै गएको छ । कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार गठन भएको दुई महिना बितिसक्दासमेत मन्त्रिपरिषद विस्तार