काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज विहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ बाहेक अन्य प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएको