काठमाडौं । जापानमा जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुन गइरहेको टोकियो ओलम्पिकका लागि नेपाली सुटिङ खेलाडी कल्पना परियारले शुक्रबार वाइल्ड कार्ड प्राप्त गरेका छिन्।