Logo
Logo

दृष्टि संवाददाता


शिक्षामन्त्रीको राजीनामापछि दिल्लीको जन्तर-मन्तरमा उत्सव

दृष्टि संवाददाता

काठमाडौं । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको खबर सार्वजनिक हुनासाथ नयाँदिल्लीको जन्तर९मन्तरमा आन्दोलनरत विद्यार्थी र प्रदर्शनकारीहरूले खुसीयाली मनाएका छन् । उनीहरूले ‘विद्यार्थी एकता जिन्दावाद’

विस्तृत पढ्नुहोस