काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन पार्टीका सांसदहरूलाई ह्विप जारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले भोलि शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा