काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसरिहेको छ । ललितपुरको च्यासलस्थित मुख्यालयमा केहिबेरअघिदेखि बसिरहेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको