काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको क्षेत्र नम्बर १ हो