काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग आज छलफल गर्दैछ । छलफलका लागि समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको