काठमाडौं । नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेले आज धरौटीमा थुनामुक्त हुँदैछन् । बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न