काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । आइतबार दिउँसो २ बजे विशेष महाधिवेशनको उद्घाटन सत्र शुरू भएको हो ।