काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ र २४ मा एउटा घटनामात्रै नभएको बताएका छन् ।उनले विशेष महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्